ढोरपाटनमा अब बँदेलको सिकार गर्न पाइने
काठमाडौँ । किसानको बालीनाली नोक्सान पार्न थालेपछि ढोरपाटन क्षेत्रमा बँदेलको सिकार गरिने भएको छ । बँदेलले बालीनालीमा क्षति पुर्याउन थालेपछि स्थानीय समुदायको मागअनुसार बँदेलको सिकार गर्ने अनुमति दिइएको ढोरपाटन सिकार...