बुद्धबारे भारतीय विदेशमन्त्रीको तथ्यहिन अभिव्यक्तिबारे माधवकुमार नेपालको आपत्ति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाएका छन्...