अत्यावश्यक १० खाद्य वस्तुको तथ्याङ्क सङ्कलन गर्ने मन्त्रालयको तयारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक खाद्य वस्तुको तथ्याङ्क सङ्कलन गर्ने तयारी गरेको छ । अत्यावश्यक खाद्य वस्तुको उत्पादन र आवश्यक परिमाण थाहा पाउन तथ्याङ्क सङ्कलन गर्न लागिएको...