तथ्याङ्क विभागलाई फेरि योजना आयोग मातहत फर्काइँदै, कर्मचारी असन्तुष्ट
काठमाडौं । तथ्याङ्क ऐन २०७९ मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत पुगेको तथ्याङ्क विभाग (हाल राष्ट्रिय तथ्याङ्क कार्यालय)लाई पुनः राष्ट्रिय योजना आयोग मातहत नै ल्याउन तयारी सुरु भएको छ ।...