सांसदका लागि सचिवालयले संसदमा बनायो तथ्य पुस्तिका
काठमाडौँ । संघीय संसद सचिवालयले सांसदहरूका लागि ‘तथ्य पुस्तिका’ बनाएको छ । हालै प्रकाशित पुस्तिकामा संघीय संसद सम्बन्धी तथ्यांकहरू, सामाजिक र आर्थिक तथ्यांकहरू राखिएका छन् । विविध क्षेत्रका तथ्यांक तथा...