जम्मु-कश्मिरलाई विशेष राज्यको रूपमा पुनर्बहाली गर्नुपर्ने मागमा विधान सभामा तनाव
काठमाडौँ । जम्मु-कश्मिर विधान सभामा पक्ष र विपक्षी सांसदहरुबीच धक्कामुक्की भएपछि संसदको कारबाही केहीबेर स्थगित गर्नुपरेको छ । विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन मार्शल लगाउनु परेको थियो । पिपुल्स डेमोक्रेटिक...