बरहथवा नगरपालिका तनावग्रस्त, एक जनाको मृत्यु
सर्लाही । स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ । राजनीतिक दलहरूले प्रदर्शन गर्ने क्रममा स्थिति तनावग्रस्त बनेको हो । बरहथवा नगर...