कवाडी व्यवसायीले मानव अधिकार आयोगलाई बुझाए ज्ञापन पत्र
काठमाडौँ । कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् । कवाडी व्यवसायीहरूले आज आयोगका अध्यक्ष मगरलाई भेटेर काठमाडौँ महानगरपालिकाले एक वर्षदेखि...