तमलोपाबारे निर्वाचन आयोगलाई सर्वोच्चले दियो अन्तरिम आदेश
जनकपुर । तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले नाम परिवर्तन गर्न निर्वाचन आयोगबाट दिइएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तिम आदेश जारी गरिएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासबाट निर्वाचन आयोगलाई...