सीमित स्रोत र साधनका बाबजुद पनि विकास भइरहेको छ: मुख्यमन्त्री पाण्डे
बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित स्रोत र साधनका बाबजुद पनि दूर दराजसम्म विकास निर्माणलाई गति दिएको बताएका छन् । तमानखोला गाउँपालिका-१ बोंगादोभानमा मोटरेबल पुल उद्घाटन गर्दै...