कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा
चेन्नई । कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने...