बैङ्कलाई गाली गरेर तरलता अभाव हट्दैन : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैङ्कलाई गाली गरेर तरलता समस्या समाधान नहुने बताएका छन् । अर्थमन्त्री शर्माले बिहीबार तरलता समस्या समाधान गर्नको लागि गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल...