२३ कार्तिक २०८१, शुक्रबार
तराई-मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा
वीरगञ्ज (पर्सा) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले तराई-धेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने...