फाष्ट ट्र्याकको बोलपत्र सच्याउन सेनालाई सार्वजनिक खरिदको पत्र
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तराई मधेस फाष्ट ट्रयाक सडक परियोजनाको बोलपत्रका प्रावधानहरू सच्याउन पत्राचार गरेको छ । फाष्ट ट्रयाक सडक परियोजनाले जारी गरेको बोलपत्र सम्बन्धी कागजातमा राखिएका विभिन्न...