तराई मधेस समृद्धि कार्यक्रममा स्थानीय तहलाई आयोजना प्रस्ताव पेस गर्न आह्वान
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेस समृद्धि कार्यक्रमले कार्यक्रम लागू भएका २२ जिल्लाका दुई सय ७७ स्थानीय तहहरूलाई आयोजना प्रस्ताव आह्वान गरेको छ । तराई...