किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यति बेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई...