तलबमान निर्धारणमा भेदभाव नगर्न कर्मचारीहरूको आग्रह
काठमाडौँ । तलबमान निर्धारणमा भेदभाव नगर्न कर्मचारीहरूले आग्रह गरेका छन् । सरकारले तलबमान निर्धारणको तयारी गरिरहेकै बेला राजपत्र अनङ्कित कर्मचारीहरूले सबै पद र श्रेणीको पदासोपान बमोजिम तलबमान निर्धारण गर्न आग्रह...