सिंहदरवार वैद्यखानाका कर्मचारीले फागुनदेखि पाएनन् तलब
काठमाडौँ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने ३०० वर्ष लामो इतिहास भएको सिंहदरवार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा...