तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
काभ्रेपलाञ्चोक । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनै तहका सरकारबीचको समन्वयमा पुनः निर्माणमा लागिने बताएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित बाढीपहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्ने क्रममा उनले पुनः निर्माण...