हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीको अग्रता, १ मा प्यानल नै विजयी
काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ । दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले अग्रता लिएको हो । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत...