मुस्ताङ यात्राको थकान मेटाउने भुरुंग तातोपानी
म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुंग-तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । “मुस्ताङ यात्राको चिसो र थकान...