तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्र मन्त्रीको निर्देशन
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । वार्षिक २० अर्बभन्दा बढी राजस्व...