तादी खोलाको पानी तानेर वितरण गर्न ६ सय परिवारका लागि लिफ्ट आयोजना निर्माण सुरु
त्रिशूली (नुवाकोट)। तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु भएको छ । विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट...