आठ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै
काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय...