ग्लोबल आइएमई बैङ्कद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
काठमाडौं । ग्लोबल आइएमई बैङ्कले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएसँगै बैंकको शाखारहित बैंकिङ्ग...