ताप्लेजुङ घटना: पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो
काठमाडौँ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । हिजो बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको...