तामाकोशीमा कार्यवाहक वडाध्यक्षको विवाद : ४० दिनदेखि कामकाज ठप्प
काठमाडौँ । कार्यवाहक वडाध्यक्षको विषयमा विवाद हुँदा दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ३ को कामकाज ठप्प छ । वडाध्यक्ष रामप्रसाद काफ्ले निलम्बनमा परेसँगै कार्यवाहक कसले लिने भन्नेमा विवाद भएको हो...