माथिल्लो तामाकोसी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती
काठमाडौँ । गत असोज दोस्रो साता आएको बाढी पहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको...