तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टिम
काठमाडौँ । एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपाली क्रिकेटले आज (शुक्रबार) दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान १० बजे श्रीलंकाको पि सारा...