२४ कार्तिक २०८०, शुक्रबार
उपरथी पाण्डेको राजीनामा स्वीकृत
काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको जनाइएको छ । जन्ममिति...