‘संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा छ’
काठमाडौँ । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्त्व’ विषयक अन्तरक्रिया...