अछामका काँग्रेस क्षेत्रीय सभापति काठमाडौँबाट पक्राउ
काठमाडौँ। मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौँको महाराजगञ्जले पक्राउ...