टिकापुर विमानस्थलमा वायुसेवा निगम र तारा एयरलाइन्सले गरे परीक्षण उडान
काठमाडौँ । कैलालीको टीकापुर विमानस्थलमा पुनः परीक्षण उडान गरिएको छ । सोमबार नेपाल वायुसेवा निगम र तारा एयरलाइन्सको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो । संस्कृति पर्यटन तथा नागरिक...