गुल्मीदरवार गाउँपालिका अध्यक्ष काँग्रेसका थापा निर्वाचित
काठमाडौँ । गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित...