किसानको लागि पर्याप्त विद्युत् उपलब्ध गराउन सांसद तामाङको माग
काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पर्याप्त विद्युत् उत्पादन हुँदा पनि किसानले त्यो अनुसारको विद्युत् प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । आजको...