भोलिदेखि तार व्यवस्थापन गर्दै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने भएको छ। आइतबार बसेको बैठकले उक्त निर्णय गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार पहिलो चरणमा माइतीघर...