पर्यटकको आकर्षण बन्दै तालबाराही सन्ध्या आरती
कास्की । प्रकृति एवं संस्कृतिले भरिपूर्ण पोखराको गतिविधि हेर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सराङकोटबाट सूर्योदयको झुल्को अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खलामा परेको मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटक मठमन्दिर, तालतलैया,...