डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा, चुनावी तालमेल भङ्ग
काठमाडौँ । नेकपा एमाले, डडेलधुराले नेपाली काँग्रेस बिपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभामा काँग्रेस बिपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख...