प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास, ढोकाको सिसा फुट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने क्रममा तनाव सिर्जना भएको छ । कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप...