महानगरले हटाएका स्वास्थ्यकर्मीहरुले लगाए स्वास्थ्य महाशाखामा ताला
पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको महानगर स्रोतले जानकारी दिएको...