सत्ता गठबन्धनको कार्यालयमा कार्यकर्ताले लगाए ताला
ठमाडौँ । सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारको कार्यालयमा तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका नेपाली काँग्रेस युवाहरूले पूर्वी चितवनक्षेत्र नं १ प्रदेश सभा ‘ख’ को रत्ननगरमा रहेको कार्यालयमा बुधवार...