जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
रोल्पा । जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय...