किसान महासंघक महाधिवेशन तालिका सार्वजनिक
काठमाडौँ। नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघले जिल्ला तहसम्मको महाधिवेशन तालिका सार्वजनिक गरेको छ । वडा अधिवेशन २१ माघ, गाउँपालिका/नगरपालिका उपमहानगर महानगरको अधिवेशन २५ माघमा गर्ने महासंघको केन्द्रीय समितिले...