चीनले दियो तालिबान राजदूतलाई आधिकारिक मान्यता
काठमाडौँ । चीनले तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई...