‘हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी’
काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौँ खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीहरूको...