शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ । जनभावना क्याम्पस चापागाउँमा बागमती...