महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर
अफ्गानस्तान । तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले शनिबार हवाई फायर गरेका छन् । ‘रोटी, काम र...