तिब्बती बालबालिकालाई मातृभाषाको कक्षा लिन रोक
काठमाडौँ । चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन् । चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन् । विद्यालय बिदा भएका बेला...