धनुषा-४ मा त्रिपक्षीय तिब्र प्रतिस्पर्धा, भिड्दैछन् महेन्द्र, रघुवीर र महाजन
काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धन काँग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी...