तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले पठायो चेतावनीसहितको पत्र
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको छ । कोषको गुरुयोजनाका लागि ०७० सालमै अधिग्रहण भएको जग्गा हालसम्म पनि खाली नभएको भन्दै संरचना हटाउने तयारी थालेको...